तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'चुप, चुप, चुप!': ट्रम्प किन रिपोर्टरहरूमाथि खनिन्छन्
उनले नरुचाएका प्रश्नहरू सोधिँदा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प रिपोर्टरहरूमाथि खनिने गरेका छन्। प्रायः महिला पत्रकारहरू उनको कोपभाजनमा पर्छन्।
बीबीसीका टम बेट्मनले ट्रम्पले सार्वजनिक रूपमै सञ्चारकर्मीहरूसँग गर्ने व्यवहार र ट्रम्पले उनीहरूलाई झपार्नुका कारण खोतलेका छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।