तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्नो भावना कसरी बुझ्ने?
तपाईँ कठिन परिस्थितिमा रहेका बेला भावनालाई दबाएर बेवास्ता गर्नु सजिलो लाग्न सक्छ।
तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ।
आफ्नो डर, चिन्ता वा पीडा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ।
खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्।
यसबाहेक कठिन परिस्थितिको सामना गर्दै आफ्नो भावना कसरी बुझ्ने? यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।