तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के मेलम्चीको पानी धाराबाट सीधै पिउन मिल्छ?
के मेलम्चीको पानी धाराबाट सीधै पिउन मिल्छ?
Published
गत वर्ष असारमा आएको भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको विशेष संरचनामा ठूलो क्षति पुग्यो र पानीको वितरण अवरुद्ध हुन पुग्यो।
केही मर्मतपछि अहिले अस्थायी रूपमा पानीको वितरण सुरु भएको छ।
मेलम्चीबाट सुरुङमार्फत् ल्याइएको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रशोधन गरिएपछि मात्र वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
के मेलम्चीको पानी सीधै पिउन मिल्छ त?
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।