तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इपीजीमा भारतीय टोली नेता भगतसिंह कोशियारीसँगको अन्तर्वार्ता।
Published
सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सिफारिस दिन गठित नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को काठमाण्डूमा सम्पन्न बैठकमा के प्रगति भयो? इपीजीमा भारतीय पक्षको टोली नेता भगतसिंह कोशियारीसँग सुरेन्द्र फुयालले गरेको कुराकानी।