तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
असी वर्षीयाको अचूक निशाना
Published
प्रकाशी तोमारले ८० वर्षको उमेरमा पनि शुटिङ खेलको अभ्यास गरिहेकी छिन्।
भारतको उत्तरप्रदेश राज्यको जोहरी गाउँमा बसोबास गर्ने उनले ६० वर्षको उमेरमा पहिलो पटक पिस्तोल समातेकी हुन्।
सबैले उनलाई ‘शुटर दादी’ भनेर चिन्छन्।
उनी आफ्नो छुट्टै पहिचान बनाउन यो खेल सिकेको बताउँछिन्।
उनको अभ्यास र लगन देखेर धेरै भारतीय किशोरीहरु शुटिङ खेलप्रति आकर्षित भएका छन्।
उनी आफ्नो गाउँमा एउटा अन्तर्राष्ट्रिय स्तरको शुटिङ रेन्ज बनाउन चाहन्छिन्।
बीबीसी रिपोर्ट (भिडिओ)