तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टुहुरा टिउरा हुर्काउँदैछ यो कुकुर
Published
इङ्ग्ल्यान्डको एसेक्समा फ्रेड नाम गरेको एउटा कुकुरले हाँसका नौ वटा टुहुरा चल्लालाई हुर्काउँदै गरेको छ।
उसले ती टिउरालाई आफूसँगै सुताउने र ढाडमा राखेर घुमाउने गरेको छ।
हेर्नुहोस् यो भिडिओ।