तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तबलाको तालमा सरिता मिश्र
Published
पद्मकन्या क्याम्पसमा विगत २२ वर्षदेखि सङ्गीत विषय पढाइरहेकी सरिता मिश्र व्यावसायिक तबलावादकका रूपमा पनि चिनिन्छिन्।
उनी बाल्यकालदेखि शास्त्रीय सङ्गीत र तबलाको तालमा रमाउन थालेकी हुन्।
अहिलेसम्म चार हजारजति साङ्गीतिक कार्यक्रममा तबला बजाइसकेको बताउने सङ्गीतकी यी गुरुआमा भन्छिन्, "तबला बजाउन बस्दा अलौकिक आनन्द हुन्छ।"