तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाँच मिनेटसम्म पानीमुनि सास रोक्नसक्ने इजिप्टका महिला
Published
इजिप्टका यी महिलाहरू पाँच मिनेटसम्म सास थामेर पानीमुनि बस्न सक्छन्। कसरी गर्छन् उनीहरू यस्तो?