मानसिक रोग विशेषज्ञ डाक्टर रचना शर्मा बस्नेतसँगको कुराकानी।

Published

आत्महत्या गर्ने नेपालीहरूको संख्या हरेक वर्ष बढेको भन्दै चिन्ताहरू व्यक्त भइरहेका छन्।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्याङ्क अनुसार नेपाल आत्महत्या गर्ने देशहरूको सूचीमा आठौँ स्थानमा छ।

गत आर्थिक वर्षमा मात्र नेपालमा आत्महत्या गर्नेहरूको संख्या ५ हजार भन्दा बढी थियो।

विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा मानसिक रोग विशेषज्ञ डाक्टर रचना शर्मा बस्नेतसँग बीबीसी न्यूज नेपालीको बिहानीपखमा गरिएको कुराकानीको अंश: