तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुन्तला खेतीबाट नाम र दाम
Published
पश्चिम नेपालको सुन्तला खेती वर्षौँदेखि विभिन्न रोगको सिकार हँदै आएको छ।
तर तनहुँका एक किसान भने विभिन्न रोगब्याधसँग जुध्ने उपाय निकाल्दै सुन्तला खेतीबाट निकै फाइदा लिन सफल भइरहेका छन्।
विश्वबहादुर अधिकारीको अनुभवमा सुन्तला बगैँचाको सही व्यवस्थापन र राम्रो बिरुवाको विस्तार हुन सके सुन्तला खेतीको भविष्य सुनौलो छ।
सकारात्मक प्रयासहरूको चर्चा गरिने साप्ताहिक विकल्पको बाटोमा सुनौँ नारायण कार्कीको रिपोर्ट।
सुन्न श्रव्य सामग्रीमा थिच्नुहोस्।