तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रुसी टापुमा पोलार बेयर गाउँ पसेपछि सङ्कटकाल
Published
करिब पचास वटा पोलार बेयर अर्थात् हिउँ भालु गाउँ पसेपछि रुसी टापुमा सङ्कटकाल लगाइएको छ।
आर्क्टिक समुन्द्रस्थित रुसी टापुमा खानाको खोजीमा ती भालु गाउँ पसेको बताइएको छ।