तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
राजधानी उपत्यकाको होली
Published
रमाइला नेपाली पर्वहरूमध्येको एक पर्व होली यसपाली बुधवार पहाडी क्षेत्रमा मनाइएको छ र विहीवार तराई क्षेत्रमा मनाइने छ। बालबालिका देखि वृद्धवृद्धासम्मले रमाइलो गरेर मनाउने यो पर्वको विविधता नेपालको विशेषता हो।