तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आवाजविहीनले टिकटकमा पाएको आवाज
Published
इन्टरनेटलाई आवाजविहीनहरूको आवाज भनिन्छ।
सुन्न र बोल्न नसक्ने २६ वर्षीया सुनिता थापाका लागि भने यो भनाइ शाब्दिक अर्थमै लागु हुन्छ।
बार्ह वर्षको उमेरमा रोगका कारण बोल्ने र सुन्ने क्षमता गुमाएकी थापाले टिकटकमा आवाज भेटेकी छन्। त्यहाँ उनले साङ्केतिक भाषा प्रयोग गर्नुपर्दैन।
उनका भिडिओहरूमा उनी बोल्छिन् र नाच्छिन्, र उनका भिडिओ हेर्नेहरूको प्रशंसा बटुल्छिन्।
हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ -