तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जङ्गली बिरालो: प्रजनन केन्द्रमा जन्मिएका छाउराले जगाएको आशा
Published
स्कटल्यान्डको एउटा नियन्त्रित प्रजनन केन्द्रमा दुर्लभ बिरालाका छाउराहरू जन्मिएका छन्।
यो प्रजातिको जङ्गली बिरालो आफ्नो प्राकृतिक वासस्थानबाट "लुप्त" भइसकेको मानिन्छ।
तर नियन्त्रित प्रजनन केन्द्रमा जन्मिएका यी छाउराहरूले यो प्रजातिलाई अब फेरि जङ्गलमा छोड्न मिल्ने आशा जगाएको छ।
अनि यो पनि