तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डाइनसोरको चिहान: चोरबाट जीवावशेष जोगाउन स्थान गोप्य राखियो
Published
अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनसोरका जीवावशेषहरू फेला परेका छन्।
नाम नखुलाइएको एउटा स्थानमा एक दर्जनभन्दा बढी डाइनसोरका हड्डीहरू एकै ठाउँमा भेटिएका हुन्।
वैज्ञानिकहरू सो स्थानमा सयवटा डाइनसोरका अवशेष भएको हुन सक्ने बताउँछन्।
जीवावशेष चोरी नहोस् भनेर वैज्ञानिकहरूले सो स्थानलाई गोप्य राखेका छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि