स्वर्ण विजेता नवीन रसाइली: 'लामो प्रतीक्षा सकियो'

Published

करातेमा नवीन रसाइलीले मङ्गलवार नेपालका लागि स्वर्ण पदक जितेका छन्।

रसाइलीले ६७ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन्।

जितपछि रसाइलीले भने, "मैले स्वर्ण जित्दा यहाँसम्म आइपुग्न विगतमा गरेको सङ्घर्ष सम्झेँ।"

हेर्नुहोस् कमल परियारले बनाएको भिडिओ।

अनि यो पनि