तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के अक्टोपसले सपना देख्छ
Published
समुद्री जीवबारे अध्ययन गर्ने वैज्ञानिक डेभिड शीलले एउटा निदाएको अक्टोपसलाई रङ्ग फेरिरहेको अवस्थामा फेला पारे।
त्यसबाट वैज्ञानिक समुदायमा अक्टोपसले सपना देख्न सक्छन् कि सक्दैनन् भनेर बहस सुरु भएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि