कोरोनाभाइरसः सङ्क्रमण भएपछि भागे इजरेलमा गुप्तचरले यसरी समात्छन्

Published

इजरेलमा कोरोनाभाइरस सङ्क्रमण भएका मानिस अस्पतालबाट भागेपछि तिनलाई पक्राउ गर्न गुप्तचर संयन्त्र प्रयोग गरेको छ।

देशमा कोरोनाभाइरस फैलिन नदिन राज्यले यो उपाय अवलम्बन गरेको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि