तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'आमा, मलाई चिन्नुहुन्छ?' परिवार खोज्न एउटा महिलाको सङ्घर्ष
Published
दक्षिण कोरियाको एउटा अदालतले झण्डै चार दशक अगाडि अमेरिकी दम्पतीले धर्मपुत्री बनाएको एक महिलालाई ८५ वर्षीया कोरियाली नागरिकले छोरी मान्नुपर्ने बताएको छ।
उनी अब आफ्नो आमा खोजिरहेकी छन्।
अदालतको यो निर्णयले कोरियामा जन्मेका तर आमाबावु नचिनेका हजारौँ व्यक्तिलाई आशा दिलाएको बताइएको छ।
एउटा भिडिओ।
अनि यो पनि: