तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यालिफोर्नियामा डल्फिनको भागदौडको महमोहक दृष्य
Published
झन्डै ३०० वटा डल्फिन तीव्र गतिमा पौडिरहेको दृश्य क्यालिफोर्नियाको डाना पोइन्टनजिकै क्यामरामा कैद भएको छ।
डल्फिनहरू यसरी पौडिँदा पानीमा भन्दा धेरै समय हावामा बिताउँछन्।
तर तिनीहरू किन यसरी तीव्र गतिमा पौडिन्छन् भन्ने कुरा रहस्य नै छ। हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि