तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आफ्नो पैतालामुनि हिउँ पग्लिरहेको भोगिरहेकी महिला
Published
उत्तरी ध्रुवनजिकै आफ्नो बुवासँग क्यासिडी क्रेमर शिकार गर्छिन्।
तर उनले शिकार गर्ने जनावरहरू अन्तै सर्न थालेका छन्।
उनलाई लाग्छ जब उनले विवाह गरेर बालबच्चा पाउँछिन् त्यो बेला परम्परागत जीवनशैली सम्भव हुने छैन।
के कारणले क्यासिडीलाई जीवनशैली परिवर्तन गर्न बाध्य बनाउँदैछ?
हेर्नुहोस् एउटा भिडिओ।