तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: हर्ड अर्थात् सामुदायिक प्रतिरोध क्षमताले कसरी काम गर्छ
Published
कुनै समुदायका धेरै सदस्य सङ्क्रमित हुँदा भाइरसले नयाँ सङ्क्रमण गराउन नसक्ने अवस्था पैदा हुनुलाई 'हर्ड इम्यूनिटी' भन्ने गरिन्छ।
वैज्ञानिकहरूका अनुसार जनसङ्ख्याको ६०-७० प्रतिशत मानिसमा खोप लगाएर वा सङ्क्रमण झेलेर प्रतिरोध क्षमता विकास भएको अवस्थामा हर्ड इम्यूनिटी बन्छ।
सामुदायिक प्रतिरोध क्षमताले कसरी काम गर्छ भन्नेबारे एक भिडिओ।