कोरोना भाइरस नेपाल: कोभिड सङ्क्रमण दर किन सबैभन्दा उच्च

Published

एकजना सङ्क्रमितबाट औसतमा कति जनालाई सङ्क्रमण सरिरहेछ भन्ने आर सङ्ख्याले जनाउने विज्ञहरूले जनाएका छन्।

नेपालमा मङ्गलवार आर सङ्ख्या २.०८ थियो जुन संसारकै उच्च भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बेलैमा यो दर नियन्त्रण गर्न नसके थप जटिलता उत्पन्न हुने महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।