तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
टोक्यो २०२०: यी १२ वर्षे सिरियाली खेलाडी यसपालि ओलिम्पिक्सकी सबैभन्दा कान्छी प्रतिस्पर्धी
Published
सन् २०१६ को ओलिम्पिक्समा नेपालकी गौरिका सिंह सबैभन्दा कान्छी खेलाडी थिइन्। यस पटकको टोक्यो ओलिम्पिक्समा भने सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी बन्न लागेकी छन्।
बाह्र वर्षीया सिरियाली टेबल टेनिस खेलाडी राष्ट्रिय र क्षेत्रीय च्याम्पियन हुन्।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि