तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत-पाकिस्तान विभाजनः 'प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ'
Published
सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा झन्डै डेढ करोड मानिसहरू विस्थापित भए भने कम्तीमा एक लाख जनाको मृत्यु भयो।
कैयौँ परिवार आफ्नो ज्यान जोगाउन घर छोडेर भागे।
त्यसपछि उनीहरू आफ्नो थातथलोमा कहिल्यै फर्किन पाएनन्।
तर अहिले उनीहरू प्रविधिको माध्यमबाट ती क्षेत्रको भर्चूअल भ्रमण गर्न सक्छन्।
त्यहाँ उनीहरूले आफू हुर्केको ठाउँ, पढेको विद्यालय र मानिसहरू समेत देख्न सक्छन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि