डाइनसोरः अमेरिकामा फेला परेको ट्राइसेराटप्सको अस्थिपञ्जर ७७ लाख डलरमा विक्री

Published

अहिलेसम्म फेला परेको सबैभन्दा ठूलो ट्राइसेराटप्स डाइनसोरको जीवावशेष प्यारिसमा विक्री भएको छ।

लिलाम गर्दा यो अस्थिपञ्जरले ७७ लाख डलर मूल्य पाएको हो। झन्डै छ करोड ६० लाख वर्षअघि उक्त प्रजातिका डाइनसोरहरू पृथ्वीमा विचरण गर्थे।

अहिलेको साउथ डकोटामा आइपुगेको 'बिग जोन' को जीवाश्म सन् २०१४ मा उत्खनन गरिएको थियो। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: