जलवायु परिवर्तनः यसरी फेरियो मुस्ताङको जनजीवन

Published

जलवायु परिवर्तनका कारण पहिले पानी नपर्ने बेला पानी पर्ने जस्ता विविध घटनाबाट मुस्ताङको जनजीवन परिवर्तन गरेको छ।

नदीको पानी पिउनयोग्य हुन छोडेको छ, परम्परागत शैलीमा घर बनाउन नसकिने भएको छ र स्याउका रूखमा अचम्मका कीरा लाग्न थालेका छन्।

जलवायु परिवर्तनले मुस्ताङवासी एक वृद्ध दम्पतीमा पारेको असरबारे बीबीसी मिडिया एक्सनले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि