तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
उत्तर कोरिया: एक विशेष समारोहमा देशकी प्रथम महिला रोएपछि...
Published
उत्तर कोरियाकी प्रथम महिला युद्धविराम उत्सवका दिन रोइन्।
उत्तर कोरियाकी रि सोल-जुले आफ्ना श्रीमान् किम जङ-अनको साथमा उभिएर राष्ट्रिय गान गाइरहेका बेला बरबरी आँसु झारिन्।
उनीहरू कोरियाली युद्धविराम स्मरण उत्सवको ६९औँ वार्षिकोत्सव समारोहमा थिए।
उत्तर कोरियामा उक्त वार्षिकोत्सव जुलाई २७ का दिन मनाउने गरिन्छ।
अनि यो पनि :