अमेरिका हिमपातः भीषण हिमपात हुँदा यसरी थुप्रियो झन्डै दुई फिट हिउँ

Published

अमेरिकाको आइडाहो राज्यस्थित एउटा सहरमा २४ घण्टाको अवधिमा भएको भीषण हिमपातको भिडिओको सामाजिक सञ्जालमा चर्चा भैरहेको छ।

त्यो भिडिओ सो सहरस्थित मौसम विभागको क्यामराले खिचेको हो।

उक्त राज्यको पर्वतीय क्षेत्रमा सो अवधिमा १.८ फिटभन्दा बढी हिउँ परेको थियो।

एउटा तटीय क्षेत्रबाट अर्को तटीय क्षेत्रमा आँधी चल्दा संयुक्त राज्य अमेरिका र क्यानडाका केही भेगमा हिमपात, शक्तिशाली हावाहुरी र अन्य विषम मौसमी अवस्था बनेको विज्ञहरूले बताएका छन्।

हेर्नुहोस् यो टाइमल्याप्स भिडिओ।

अनि यो पनि