राजकुमार फिलिप को थिए?
Published
महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबारले घोषणा गरेको छ।
राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गरेका थिए।
उनले शाही परिवारलाई आधुनिकीकरण गर्न योगदान दिएको मानिन्छ।
उनको खेलकुद र सामाजिक कार्यमा रुचिले उनलाई फरक परिचय पनि दिएको छ।
उनी को थिए? हेर्नुहोस् एउटा भिडिओ।