पहिरोले ट्याङ्करलाई मान्छेहरूतिर धकेल्दा...
पहिरोले ट्याङ्करलाई मान्छेहरूतिर धकेल्दा...
Published
भारतको केरलामा पहिरोले ट्याङ्करलाई मान्छेहरूतिर धकेल्दाको दृश्य हेर्नुहोस्।
घटनामा कम्तीमा तीन जना कामदारको ज्यान गयो भने पाँच जना हराएको बताइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



