थाईल्यान्डमा गोलीकाण्ड भएको विद्यालयबाट निस्कँदै विद्यार्थी

भिडिओ क्याप्शन सुरु हुँदैछ, गोलीकाण्ड भएको विद्यालयबाट निस्कँदै थाईल्यान्डका विद्यार्थी
थाईल्यान्डमा गोलीकाण्ड भएको विद्यालयबाट निस्कँदै विद्यार्थी
Published

थाईल्यान्डको एक विद्यालयमा गोलीकाण्ड भएपछि त्यहाँबाट विद्यार्थीहरू निस्कँदै गरेको यो दृश्य हेर्नुहोस्।

त्यहाँ एक १४ वर्षे विद्यार्थीले कम्तीमा सात जनालाई मारेका थिए।

मृतकमा उनका हजुरबुवा-आमा तथा शिक्षकहरू पनि रहेको थाई प्रहरीले जनाएको छ।

ती सन्दिग्ध व्यक्तिले पछि आफैँलाई गोली हानी मारे।

यो थाईल्यान्डको कुनै विद्यालयमा यस वर्ष भएको दोस्रो गोलीकाण्ड हो।

सर्वसाधरणसँग बन्दुक हुने एशियाका देशहरूमा थाईल्यान्ड पनि पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।