कारको सिसा फुट्ने गरी आक्रमण हुँदाको दृश्य

भिडिओ क्याप्शन सुरु हुँदैछ, कारको सिसा फुट्ने गरी आक्रमण हुँदाको दृश्य
कारको सिसा फुट्ने गरी आक्रमण हुँदाको दृश्य
Published

युक्रेनको जापोरीजामा कारको अगाडिको सिसा फुट्ने गरी रुसी आक्रमण हुँदा कारकै क्यामराले खिचेको दृश्य हेर्नुहोस्।

स्थानीय सञ्चारमाध्यमका अनुसार चालकलाई चोटपटक लागेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।