गुडिरहेको रेलमुनि खसेको आफ्नो बच्चालाई यी बाबुले कसरी जोगाए?

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुडिरहेको रेलमुनि खसेको आफ्नो बच्चालाई यी बाबुले कसरी जोगाए?
गुडिरहेको रेलमुनि खसेको आफ्नो बच्चालाई यी बाबुले कसरी जोगाए?

बाङ्ग्लादेशमा रेलवे प्ल्याट्फर्मबाट चिप्लिएपछि बुबाले आफ्नो बच्चा जोगाउने प्रयत्न गरेका थिए।

रेलको प्ल्याट्फर्म र पटरीको बीचको साँघुरो ठाउँमा उनीहरू फसेका थिए।

रेल अगाडि बढेपछि छेउछाउमा उभिएका मानिसहरूले उनीहरूलाई सहयोग गरेका थिए।

बच्चा र उनका बुबालाई कुनै ठूलो चोट लागेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।