'मानिसहरूले म रक्सी पिएर मातेको भन्ठान्थे'- दुर्लभ रोग लागेर बाँच्दा यस्तो अनुभव

'मानिसहरूले म रक्सी पिएर मातेको भन्ठान्थे'- दुर्लभ रोग लागेर बाँच्दा यस्तो अनुभव
Published

तल्लुलाह क्लार्कले हुर्किँदै गर्दा आफू अन्य साथीहरूभन्दा फरक भएको महसुस गरिन्।

चौध वर्षको उमेरमा उनको असन्तुलित हिँडाइ देखेर मानिसहरूले उनलाई "रक्सी पिएर मातेको हो कि?" भनेर सोध्न थाले।

तर हिँडडुल गर्दा सन्तुलन बिग्रिनुको कारण मदिरा नभएर मस्तिष्कको पृष्ठभागमा उत्पन्न समस्या थियो।उक्त समस्याका कारण उनलाई 'अट्याक्सिआ' भएको थियो।

उनलाई स्नायुप्रणालीसँग सम्बन्धित उक्त दुर्लभ अवस्था निदान हुनै आठ वर्ष लाग्यो।

वास्तवमा अट्याक्सिआ के हो र यो समस्या भएको जीवनको जीवन कस्तो हुन्छ?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि