'डीपफेक' कसरी जन्मियो? यो एआई प्रविधिका 'जन्मदाता' यसो भन्छन्
Published
पढ्ने समय: १ मिनेट
सफ्टवेअर इन्जिनिअर इअन गुड्फेलोले लेखेको कम्प्युटर कोडले 'डीपफेक' प्रविधिको बीजारोपण गरेको मानिन्छ।
उनले यो प्रविधि कसरी धमिला तस्बिरबाट वास्तविक देखिने भिडिओसम्म बनाउन सक्षम भयो भनेर बताएका छन्।
एआईको युगमा आइपुग्दा हामीले कसलाई विश्वास गर्नुपर्छ र के कुरा पत्याउनुपर्छ त? त्यसका लागि उनी स्वविवेक र तर्कसङ्गत प्रयोग गर्न सबैलाई सल्लाह दिन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
















