तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सामूहिक बलात्कारको विवरणपछि भारतमा विरोध प्रदर्शन
सामूहिक बलात्कारको विवरणपछि भारतीय महिलाहरूले गरेको विरोध प्रदर्शनका केही दृश्य हेर्नुहोस्।
दिल्ली विश्वविद्यालयनजिकैको एउटा पार्कमा १७ वर्षे किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ।
विगत एक सातायता भारतमा यस्तो प्रदर्शन जारी छ।
यो देशमा महिलाविरुद्धको हिंसाका घटनाहरू बारम्बार हुने गरेको बताइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।