दाइजोको विरोधमा तराईका विद्यार्थी

अडिओ क्याप्शन सुरु हुँदैछ, दाइजो विरोधी अभियान
Published

दक्षिण नेपालको तराई भेगमा दाइजोको समस्या विकराल रुपमा बढ्दै गएको प्रति चिन्ता बढ्दै गर्दा विद्यार्थी तथा अभिभावक दाइजो नलिने र नदिने अभियानमा सहभागी भइरहेका छन्।