'कार्डिएक अरेस्ट'बाट कसरी जोगिने?

अडिओ क्याप्शन सुरु हुँदैछ, कर्डिएक अरेस्टबाट जोगिने कसरी?
Published

बलिवूडकी चर्चित अभिनेत्री श्रीदेवीको 'कार्डिएक अरेस्ट'का कारण दुबाईमा निधन भएको बताइएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई सबभन्दा पहिला सोधेका थियौँ- कार्डिएक अरेस्ट भनेको के हो?