महिला हिंसा: सरकारको अभियान कसरी प्रभावकारी बन्ला
Published
मदिरा सेवन र लागुऔषध महिला हिंसाका प्रमुख कारक भन्दै सरकारले यस्ता वस्तुको प्रयोग नियन्त्रणका लागि देशव्यापी रूपमा अभियान थालेको छ।
के महिला हिंसाका कारक यिनै हुन् त?
हामीले यो प्रश्न महिला अधिकारकर्मी रेणु अधिकारीलाई बिहानीपखमा सोधेका छौं। सुनौँ उक्त कुराकानी: