बिरालोले ब्रिटिश प्रम कार्यालयको ढोका ढक्ढक्याएपछि...
Published
लन्डनको टेन डाउनिङ स्ट्रीटमा ब्रिटिश प्रधानमन्त्रीको कार्यालय रहेको छ।
त्यहाँ मुसा समाउन ल्यारी नाम गरेको एउटा बिरालो पनि पालिएको छ।
त्यो बिरालोले प्रधानमन्त्री कार्यालयको ढोका ढक्ढक्याएर भित्र पस्न खोजेपछि के भयो?
हेर्नुहोस्।
