सगरमाथाबाट शव ल्याउन किन गाह्रो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथाबाट शव ल्याउन किन गाह्रो?
Published

सर्वोच्च शिखर सगरमाथाको आरोहण सुरु भएयता झण्डै ३०० जना आरोहीले ज्यान गुमाएकामा दुई तिहाइको शव अझै त्यहीँ बरफ र हिउँमा पुरिएर रहेको ठानिएको छ।

तर सगरमाथाको उच्च हिमाली क्षेत्रमा शवको खोजी तथा व्यवस्थापन निकै चुनौतिपूर्ण मानिन्छ।

अहिले जारी सगरमाथा सरसफाइ अभियान अन्तर्गत भेटिएको चार वटा शवलाई पहिचानका लागि काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको छ।

सगरमाथाबाट शव ल्याउन किन कठिन छ, हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।

अनि यो पनि: