सगरमाथा: संसारको छानोमा बढ्दो भिडले दुर्घटना निम्त्याएको हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथामा बढ्दो भिडले दुर्घटना निम्त्याएको हो?
Published

सगरमाथा आरोहण गर्न चाहनेहरूको सङ्ख्या निकै बढेपछि हिमालमा मृत्यु हुनेहरूको सङ्ख्या पनि बढेको बताइन्छ।

यसपटकको आरोहणका मौसममा ११ जनाको ज्यान गइसकेको छ।

अक्सिजन कम हुने उचाइमा भिड बढ्दा पनि यस्तो समस्या आएको बताइएको छ।

सगरमाथामा कत्तिको भिड हुन्छ र यसको प्रभाव आरोहीहरूमा के पर्छ? हेर्नुहोस् एक भिडिओ -

अनि यो पनि: