तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नयाँ प्रविधिको तर कम मूल्य पर्ने कृत्रिम खुट्टाले जीवन कसरी सहज पारिदिन सक्छ
Published
उच्च प्रविधिका प्रोस्थेटिक अर्थात् कृत्रिम खुट्टा बनाउन हजारौँ डलर खर्च हुन सक्छ।
तर ब्रिटिश अन्वेषक एड पेनिङटन-रिड्ज निकै कम खर्चमा नयाँ प्रविधिको कृत्रिम खुट्टा बनाउन सफल भएका छन् ...। हेर्नुहोस् भिडिओ