कोरोना भाइरस नेपाल: रमजानको उपवासमा भोकालाई नि:शुल्क भोजन

भिडिओ क्याप्शन सुरु हुँदैछ, आफू व्रतमा, भोकालाई खाना
Published

अहिले काठमाण्डूका केही स्थानमा आर्थिक स्थिति कमजोर भएका मानिसहरूलाई नि:शुल्क भोजन गराएको भेटिन्छ।

मुस्लिम समुदायका केही व्यक्तिहरू आफू दिनभरि रमजानको उपवास बस्छन् तर भोकालाई खाना खुवाउँछन्।

लकडाउनका कारण अप्ठ्यारोमा परेका झन्डै ४५० व्यक्तिलाई व्रतालुहरूले दैनिक भोजन गराइरहेको बताइन्छ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि