नासाले १० वर्षमा खिचेका सूर्यका करोडौँ तस्बिर
Published
अमेरिकी अन्तरिक्ष संस्थाले १० वर्ष सूर्यका तस्बिरहरू खिच्यो।
नासाको वेधशालाबाट प्रत्येक ०.७५ सेकन्डका दरले खिचिएका ४२.५ करोडवटा उच्च गुणस्तरीय तस्बिरहरू थप अध्ययनका लागि उपयोगी बनेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि: