हरियो रौँ भएको कुकुर कसरी जन्मियो
Published
इटलीमा एक किसानले पालेको पोथी कुकुरले पाँचवटा छाउरा पाई। तीमध्ये एउटा हरियो रङ्गको थियो।
रङ्गकै आधारमा उक्त छाउरोको नाम पिस्टचियो राखिएको छ। कसरी भयो त कुकुरको रङ्ग हरियो?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि