हात्तीका ३० हजार ‘सेल्फी’ले कसरी जीवन बचाउन सहयोग गर्लान्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हात्तीका ३० हजार ‘सेल्फीले’ जीवन बचाउन कसरी सहयोग गर्लान्
Published

लन्डनस्थित 'जेडएसएल ह्विपस्नेड जू' अर्थात् चिडियाखानाका कर्मचारीले त्यहाँका हात्ती खेल्दा, खाँदा र यताउता डुल्दाका अहिलेसम्मकै विश्वका सबभन्दा धेरै सङ्ख्यामा थर्मल तस्बिर सङ्कलन गरेका छन्।

ती ३० हजार ‘सेल्फीहरू’ प्रयोग गरेर नयाँ प्रविधि विकास गरिँदैछ।

जङ्गलमा रहेका हात्तीहरू मानिसका घरसम्म नपुगून् अनि हात्ती र मान्छेबीचको द्वन्द्वमा ज्यान नजाओस् भनेर यो प्रविधि विकास भइरहेको हो।