टोक्यो ओलिम्पिक्स २०२० कसरी टोक्यो २०२१ भयो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्स २०२० कसरी टोक्यो २०२१ भयो?
Published

सन् २०१९ को डिसेम्बरमा नवनिर्मित ओलिम्पिक्स रङ्गशाला उद्घाटन हुँदा जापान विश्वको सबैभन्दा ठूलो खेल मेलाको राम्रो आयोजक हुनेमा सबै ढुक्क थिए।

तर एक महिनापछि कोभिड महामारी सुरु भयो र टोक्यो ओलिम्पिक्सका पदाधिकारीहरू कसरी र कहिले सुरक्षित रूपमा खेल आयोजन गर्न सकिन्छ भन्ने कुरामा अन्योलमा परे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि