किम्बुको १०० वर्ष पुरानो यो रूखबाट किन बर्सेनि झरना निस्किन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, किन किम्बुको यो १०० वर्ष पुरानो रूखबाट बर्सेनि झरना निस्किन्छ
Published

मन्टिनीग्रोको एउटा गाउँमा किम्बुको एउटा १०० वर्ष पुरानो बोटबाट अनौठो पानी बाहिर निस्किन्छ।

किन प्रत्येक वर्ष एक-दुई दिन यस्तो हुन्छ त?

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: